NEXT POTTENTIAL IS TOURISM
नेपाल पर्यटकीय देश भन्दा मलाई लाज लाग्छ। किन? किनभने चारै तिर हेर्नुहोस त, बुद्ध जन्मेको देश त एउतै हो नि नेपाल, यहाँ त १ करोड पर्यटक आउनुपर्ने हो नि। पशुपतिनाथ को देश , हिन्दु को देश, ५० लाख पर्यटक त आउनु पर्ने हो न। सगरमाथा को देश , यो देशमा त २० करोड पर्यटक आउनु पर्ने हो नि।
हाम्रो मा कति आउछ आहिले १५ लाख, १४-१५ लाख। त्यो पनि झोला बोकेर आउछ। भुटान जति को पनि हाम्रो गुणस्तर छैन।
Comments
Post a Comment