Saving vs Spending
You only live once. there is no tomorrow. live in today. seize the day. hold the day confussed??? Difference in between human and animal is this- animal cannot save food for tomorrow, Humans can! मानिसहरुले China मा agriculture को सुरुवात भए पछि खाने कुरा save गर्न थाल। जब खान save गर्न थाले तेस पछी हरेक दिन खान को निम्ति दौड धुप खत्तम भय। अब मानिसहरुले सोचन सुरु गर्न थाले। तेही सोच को नतिजा हो आजको बिस्व । problem : save गर्ने कि खर्च जब सम्म तपाई save गर्नु हुन्न तब सम्म mind मा tenson रहिरहनेछ भोलि को लागि, फल स्वोरुप उ जिउन सक्दैन तेस निम्ति आज तपाइलाई enjoy गर्नुछ भने save गर्नुहोस भोलि लै secure गर्नु होस् आनी मात्रै आज enjoy गर्न सक्नु हुनेछ । भोलि secure छैन भने आज कसरि जिउनु सक्नुहुन्छ र?